सुनको भाउ ९०० घट्यो – Nepal Press

सुनको भाउ ९०० घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९०० रूपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ९०० रूपैयाँ तोकिएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४५० रूपैयाँ छ । हिजो एक हजार ३१५ मा कारोबार भएको चाँदी २० रूपैयाँ घटेर एक हजार २९५ मा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर