सुनको भाउ आज पनि बढ्यो

२०७८ वैशाख ९ गते ११:१३

काठमाडौं । बिहीबार सुन प्रतितोला २०० रूपैयाँ बढेको छ ।
बुधबार प्रतितोला ९२ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आज ९२ हजार २ सय तोकिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ७०० मा कारोबार भइरहेको छ ।
प्रतितोला २० रूपैयाँ बढेको चाँदी १ हजार ३ सय ३५ रूपैयाँ निर्धारण गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर