सुन एकैदिन प्रतितोला १३ सय बढ्यो – Nepal Press

सुन एकैदिन प्रतितोला १३ सय बढ्यो

काठमाडौं । आज सुन प्रतितोला १३ सय रूपैयाँ बढेको छ ।

मंगलबार छापावाल सुन तोलाको ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुन प्रतितोला ९२ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ९१ हजार ५०० रूपैयाँ तोकिएको छ । चाँदी तोलामा १० रूपैयाँले बढ्दै प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर