त्रिदेशीय ट्वान्टी-२० प्रतियोगिता खेल्न मलेसियन टोली नेपाल आइपुग्यो – Nepal Press

त्रिदेशीय ट्वान्टी-२० प्रतियोगिता खेल्न मलेसियन टोली नेपाल आइपुग्यो

काठमाडौं । आगामी शनिबारदेखि सुरू हुने त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेट शृंखला खेल्न मलेसियाको टोली नेपाल आइपुगेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा नेपालसहित मलेसिया र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।

सोही प्रतियोगिताका लागि मलेसियन टोली मंगलबार काठमाडौं आइपुगेको क्यानले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर