क्यान – Nepal Press
क्यान

क्रिकेट विवाद समाधानउन्मुखः टी-२० विश्वकप क्वालिफायरको बन्द प्रशिक्षण सुरू

नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीहरूबीच उत्पन्न विवाद समाधानउन्मुख बनेको छ । कप्तान परिवर्तनबाहेकको निर्णय फिर्ता लिन क्यान सहमत भएपछि खेलाडीहरू विवाद समाधानका लागि सकारात्मक देखिएका छन् ।