राष्ट्रपतिद्वारा वायुप्रदूषण न्यूनीकरणमा पहल गर्न आग्रह – Nepal Press

राष्ट्रपतिद्वारा वायुप्रदूषण न्यूनीकरणमा पहल गर्न आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा बढ्दो वायुप्रदूषणप्रति चिन्ता व्यक्त गर्दै प्रदूषण न्यूनीकरणका लागि पहल गर्न जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीमा आग्रह गरेकी छिन् ।

जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी साधनको धुवाँ, धुलो आदिबाट देशमा प्रदूषण बढेको भन्दै न्यूनीकरण गर्न राष्ट्रपतिले आग्रह गरेकी हुन् ।

पछिल्लो समय डढेलो धुवाँको कारण वायुमण्डल प्रदूषित बनिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर