राष्ट्रपति – Nepal Press
राष्ट्रपति

मधेशमा विद्या भण्डारीलाई भव्य स्वागत, राष्ट्रपति मटिहानी पुग्दा जे देखियो (तस्बिरहरू)

ऐतिहासिक मटिहानी नगर क्षेत्रभर आइतबार फरक दृश्य देखियो । नगरपालिकाले निर्माण गरेको रंगशाला उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानी पुग्दा स्थानीय उत्साहित देखिए ।