भारतमा ५.८ म्याग्निच्यूडको भूकम्प, पूर्वी नेपालमाकडा महसुश – Nepal Press

भारतमा ५.८ म्याग्निच्यूडको भूकम्प, पूर्वी नेपालमाकडा महसुश

काठमाडौं । सोमबार बेलुका भारतको सिकिम आसपासलाई केन्द्रबिन्दु बनाए भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको सिकिम आसपासलाई केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भारतमा गएको भूकम्पको धक्का पूर्बी नेपालको पहाडी तथा तराईका जिल्लामा कडा रुपमा महसुस भएको थियो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ९ बजेर ४ मिनेटमा भूकम्प गएको हो।

 

यो पनि पढ्नुस् :

पूर्वी नेपालमा भूकम्पको धक्का


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर