कोकाकोलाको २.२५ लिटर खरीदमा २५० मिलीलिटर निःशुल्क – Nepal Press

कोकाकोलाको २.२५ लिटर खरीदमा २५० मिलीलिटर निःशुल्क

काठमाडौं । नेपालको लोकप्रिय बेभरेज ब्रान्ड कोकाकोलाले गर्मी यामलाइ मध्यनजर गर्दै ‘घरमा स्पेशलखानाको सानो ट्रिट’ ट्यागलाइनका साथ उपभोक्ताहरूको लागि प्रवद्र्धन क्याम्पेन चलाएकाे छ ।

२.२५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलीलिटर अर्को प्याक सित्तैमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

कोकसँग एउटा साधारण खानापनि एक उत्सवमा परिणत हुन सक्छ भन्ने कोकाकोलाको यो अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा भएकोकाले वर्षको शुरुमा सुरुवातमा क्याम्पेन सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

कोकाकोलाले सधैं उपभोक्ताहरूसँग सम्बन्ध बलियो बनाउनको लागि सधै युनिक क्याम्पेन ल्याउँदै रोमाञ्चक र अविस्मरणीय अनुभवहरू प्रदान गर्दै आएको छ ।

कोकाकोलाले यस अफरका साथ उपभोक्ताहरूले कोक, फ्यान्टा र स्प्राइटकोखानाको साथमा रमाइलो र आनन्दमनाउने छन् भन्ने लक्ष्य राखेको जनाएको छ ।

सीमित अवधिको लागी मात्रै अफस सञ्चलनमा रहेन यस अफर बिनाका स्टकहरु प्नि बजारमा उपलब्ध छ । नियम र शर्तहरुको विवरण लागि उपभोक्ताहरुले प्रमोशनल प्याकको जानकारी हेर्न समेत कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर