कोकाकोला – Nepal Press
कोकाकोला

कोकाकोलाले दसैँमा कोकको बोतलमा ‘धन्यवाद’ लेबल पठाउने

काठमाडौं । कोकाकोलाले यस वर्षको दसैँलाई केन्द्रीत गरी कोकका बोतलहरुमा ‘धन्यवाद’ शब्द लेबल गरी उपभोक्तामाझ पठाउने भएको छ । कोकाकोलाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको दसैँलाई लक्षित गरी धन्यवाद लेखिएको कोकाकोला बजारमा ल्याइएको जानकारी दिएको हो । यसको मुख्य आशय कोभिड- १९ को महामारीको कठिन समयमा व्यक्तिसँग सहयात्रीका...