केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना – Nepal Press

केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं- शनिबार प्रदेश–१ र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भू-भागमा मौसम सामान्य रहने छ ।

राति भन केही पहाडी क्षेत्रहरूमा आंशिक बदलीबाहेक अन्य स्थानमा मौसम सफा रहने विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर