वायु प्रदूषण रोक्न सरकार मौन बसेको भन्दै विरोध गर्नेहरू पक्राउ – Nepal Press

वायु प्रदूषण रोक्न सरकार मौन बसेको भन्दै विरोध गर्नेहरू पक्राउ

काठमाडौं । डढेलो र प्रदूषण रोक्नमा सरकार मौन बसेको भन्दै प्रदर्शन गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार नागरिकहरूले सिंहदरबार गेटअघि सरकारको विरोध गर्दै प्रदर्शन गरेका थिए ।

विरोधको क्रममा सिंहदरबारअघि उभिनेबित्तिकै प्रहरीले उनीहरूलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *