वायु प्रदूषण – Nepal Press
वायु प्रदूषण

पोखराको वायु उच्च प्रदूषण, सेती किनारमा जलाइएको शवको धुवाँ मुख्य कारक

काठमाडौं । पोखरामा वायु प्रदूषण बढेको छ । पोखराको गण्डकी माध्यमिक विद्यालय क्षेत्रमा राखिएको स्टेशनले प्रदूषणको मापन दर अत्याधिक देखिएपछि वातावरण विभागको टोलीले त्यस क्षेत्रको निरीक्षण गरेको छ । निरीक्षणको क्रममा सेती नदी किनारमा जलाइएका शवको धुवाँले प्रदूषण बढेको टोलीको निष्कर्ष छ । ‘आर्यघाटनको शवदाहको धुवाँले बढी प्रदूषण देखिएको...