सुन तोलामा सामान्य वृद्धि, चाँदी भने घट्यो – Nepal Press

सुन तोलामा सामान्य वृद्धि, चाँदी भने घट्यो

काठमाडौं । सुनको मूल्य सोमबार प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८६ हजार पाँच सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ८६ हजार तीन सय रुपैयाँ कायम थियो ।

यसैगरी तेजावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदीमा भने आज प्रतितोला पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर