स्वास्थ्य मन्त्रालयको निर्देशन–चिठीपत्र १२ घण्टाभित्र पुग्ने गरी पठाउनू – Nepal Press

स्वास्थ्य मन्त्रालयको निर्देशन–चिठीपत्र १२ घण्टाभित्र पुग्ने गरी पठाउनू

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न विभाग, महाशाखा तथा शाखाबाट काठमाडौं उपत्यकाभित्र पत्राचार हुने चिठिपत्र १२ घण्टाभित्र सम्बन्धित कार्यालयमा अनिवार्य पुग्ने गरी व्यवस्था गर्न निर्देशन दिएको छ ।

मन्त्रालयको प्रशासन महाशाखाले बिहिबार मन्त्रालय मातहतका ३१ वटा निकायलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । कतिपय महत्वपूर्ण पत्र महिनौं दिनसम्म नपुगेर काम कारबाहीमा बाधा पुग्न थालेकाले परिपत्र गरिएको मन्त्रालयको प्रशासन शाखाले जनाएको हो ।

मन्त्रालयले परिपत्र गरेका निकाय यसप्रकार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर