प्रशासन महाशाखा – Nepal Press
प्रशासन महाशाखा

स्वास्थ्य मन्त्रालयको निर्देशन–चिठीपत्र १२ घण्टाभित्र पुग्ने गरी पठाउनू

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न विभाग, महाशाखा तथा शाखाबाट काठमाडौं उपत्यकाभित्र पत्राचार हुने चिठिपत्र १२ घण्टाभित्र सम्बन्धित कार्यालयमा अनिवार्य पुग्ने गरी व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयको प्रशासन महाशाखाले बिहिबार मन्त्रालय मातहतका ३१ वटा निकायलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । कतिपय महत्वपूर्ण पत्र महिनौं...