तस्विरमा हेर्नूस एलिजाको जन्मदिन, उद्धव भट्टराईलाई २५ हजार सहयोग – Nepal Press

तस्विरमा हेर्नूस एलिजाको जन्मदिन, उद्धव भट्टराईलाई २५ हजार सहयोग

काठमाडौं । नायिका तथा मोडल एलिजा गौतमले बुधबार राजधानीको एभरेस्ट होटलमा जन्मदिन मनाइन् । उनको बर्थडे समारोहमा नेपाली फिल्म कलाकार पनि सहभागि थिए ।

अभिनेत्री आँचल शर्मा पति उदिपसँगै पुगेकी थिइन् । गायक प्रकाश सपुत, दुर्गेश थापा, अभिनेता निर्मल शर्मा पनि थिए । व्यवसायी दुर्गा प्रसाइँ समेत केक काट्ने समारोहमा उपस्थित थिए ।

सो अवसरमा एलिजाले बरिष्ठ फिल्म प्राविधिक उद्धव भट्टराई (जुँगे)लाई २५ हजार रुपैयाँ आर्थिक सहयोग पनि प्रदान गरिन् । एलिजाका पति पत्रकार ऋषि धमला लगायत उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर