एलिजा गौतम – Nepal Press
एलिजा गौतम

तस्विरमा हेर्नूस एलिजाको जन्मदिन, उद्धव भट्टराईलाई २५ हजार सहयोग

काठमाडौं । नायिका तथा मोडल एलिजा गौतमले बुधबार राजधानीको एभरेस्ट होटलमा जन्मदिन मनाइन् । उनको बर्थडे समारोहमा नेपाली फिल्म कलाकार पनि सहभागि थिए । अभिनेत्री आँचल शर्मा पति उदिपसँगै पुगेकी थिइन् । गायक प्रकाश सपुत, दुर्गेश थापा, अभिनेता निर्मल शर्मा पनि थिए । व्यवसायी दुर्गा प्रसाइँ समेत केक काट्ने...