आमिरलाई कोरोना संक्रमण, घरमै सेल्फ क्वारेन्टिनमा – Nepal Press

आमिरलाई कोरोना संक्रमण, घरमै सेल्फ क्वारेन्टिनमा

काठमाडौं । बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत सातामात्र सामाजिक संजाल छाड्ने घोषणा गरेका अभिनेताबारे यस्तो जानकारी उनको सचिवालयले दिएको हो ।

आमिरलाई कुनै लक्षण नदेखिएको र उनी अहिले घरमा क्वारेन्टिनमा रहेको जनाइएको छ । जारी विज्ञप्तीमा उनले जनस्वास्थ्यको मापदण्ड पनि पालना गरेको जनाइएको छ ।

यसअघि बलिउड अभिनेता रणवीर कपुर लगायतलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर