आमिर खान – Nepal Press
आमिर खान

आमिरलाई कोरोना संक्रमण, घरमै सेल्फ क्वारेन्टिनमा

काठमाडौं । बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत सातामात्र सामाजिक संजाल छाड्ने घोषणा गरेका अभिनेताबारे यस्तो जानकारी उनको सचिवालयले दिएको हो । आमिरलाई कुनै लक्षण नदेखिएको र उनी अहिले घरमा क्वारेन्टिनमा रहेको जनाइएको छ । जारी विज्ञप्तीमा उनले जनस्वास्थ्यको मापदण्ड पनि पालना गरेको जनाइएको...