एमाले पार्टी कार्यालय अब थापाथलीमा, प्रधानमन्त्रीले गरे निरीक्षण

२०७७ चैत ११ गते १३:३४

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथालीमा सर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ कार्यालयको अवलोकन गरेका छन् ।
एमालेनिकट व्यवसायी सञ्जय अग्रवालको घरलाई एमालेले कार्यालय बनाउन लागेको हो । सो घर पाँच वर्षका लागि लिजमा लिइएको छ । कम्पाउन्डसहितको घर आकर्षक छ ।
प्रतिक्रिया
सम्बन्धित खवर