नेकपा एमाले पार्टी कार्यालय – Nepal Press
नेकपा एमाले पार्टी कार्यालय

एमाले पार्टी कार्यालय अब थापाथलीमा, प्रधानमन्त्रीले गरे निरीक्षण

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथालीमा सर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ कार्यालयको अवलोकन गरेका छन् । एमालेनिकट व्यवसायी सञ्जय अग्रवालको घरलाई एमालेले कार्यालय बनाउन लागेको हो । सो घर पाँच वर्षका लागि लिजमा लिइएको छ । कम्पाउन्डसहितको घर आकर्षक छ ।