प्री–ओपन समयमा २२.६८ अंकले बढ्यो नेप्से – Nepal Press

प्री–ओपन समयमा २२.६८ अंकले बढ्यो नेप्से

काठमाडौं । नेप्से परिसूचक बुधबार प्री–ओपन समयमा २२.६८ अंकले बढेको छ । हिजो १४ अंकले बढेको शेयर आज भने परिसूचक प्री–ओपन समयमा २२.६८ अंकले बढ्यो नेप्से समयमा दोहोरो अंकले बढेको हो ।

अहिले ६४ हजार ७९१ कित्ताको किनबेचमा ३ करोड ८६ लाख ४० हजार ८१४ रुपैयाँ बराबरको कारोबार भएको छ । यस समयमा नेप्से परिसूचक २५५१.६४ विन्दुमा पुगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर