नेप्से परिसूचक – Nepal Press
नेप्से परिसूचक

नेप्से परिसूचक घट्याे, लगानीकर्ता पर्ख र हेरको स्थितिमा

काठमाडौं । नेप्से परिसूचक आज ६.६८ अंकले घट्दै २५७०.८१ विन्दुमा पुगेको छ । आज नेप्से दिनभर कहिले घट्ने र कहिले बढ्ने गरिरह्यो । लामो समयदेखि पेनिक सेल गरिरहेका लगानीकर्ताले आज पर्ख र हेरको स्थितिमा रहे । जसका कारण कारोबार रकम साढे तीन अर्बमा सीमित भयो । आज ७६ लाख...