माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक – Nepal Press

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी सदस्य हरिबोल गजुरेलका अनुसार मंगलबार ८ बजे पेरिसडाँडामा बैठक बोलाइएको हो ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीका आगामी कार्ययोजनालगायतका विषयमा छलफल हुने बैठकका एजेन्डा रहेको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर