प्रहरी इन्सपेक्टरको नतिजा सार्वजनिक (नामावलीसहित) – Nepal Press

प्रहरी इन्सपेक्टरको नतिजा सार्वजनिक (नामावलीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर) पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आइतबार साँझ सार्वजनिक गरिएको नतिजामा खुला तथा समावेशी गरी १४९ जना सफल उम्मेदवार छन् ।

१७ जना वैकल्पिकमा परेका छन् । २०७६ माघ १ गते विज्ञापन आव्हान भएबमोजिम लिखित र अन्तर्वार्ता दुवै परीक्षाबाट सफल भएकाहरूको नामावली प्रकाशित गरिएको हो ।

अन्तिम नतिजा यसप्रकार छ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर