इन्सपेक्टर – Nepal Press
इन्सपेक्टर

नवनियुक्त १ सय १३ प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौ । खुला प्रतियोगिताबाट जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १ सय १३ जना प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा र प्रहरी अतिरिक्त महानिरीक्षकले प्रहरी प्रधान कार्यालयमा शुक्रबार एक कार्यक्रमका विच उनिहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । साथै...