स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि प्रारम्भिक सूचीमा परेका ३१ जनाको नाम सार्वजनिक (नामावलीसहित) – Nepal Press

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि प्रारम्भिक सूचीमा परेका ३१ जनाको नाम सार्वजनिक (नामावलीसहित)

सरकारले तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि ३१ जनाको प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न गठन भएका सिफारिस समितिले तयार पारेको प्रभारम्भिक सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको हो ।

सूची अनुसार आवेदन दिनेमध्ये योग्यता, अनुभव तथा व्यवसायिक कार्ययोजनाका आधारमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनाको नाम प्रारम्भिक सूचीमा परेको सिफारिस समितिका सदस्य सचिव समेत रहेका मन्त्रालयका सचिव लक्ष्मण अर्यालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।

तीन वटै स्वास्थ्य विज्ञान प्रतिष्टानमा उपकुलपति नियुक्तिका लागि प्रारम्भिक सूचीमा पर्नेको नामावली यसप्रकार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *