प्रारम्भिक सूची – Nepal Press
प्रारम्भिक सूची

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि प्रारम्भिक सूचीमा परेका ३१ जनाको नाम सार्वजनिक (नामावलीसहित)

सरकारले तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि ३१ जनाको प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न गठन भएका सिफारिस समितिले तयार पारेको प्रभारम्भिक सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...