सिंगटी हाइड्रो इनर्जीको आईपीओ खुल्यो – Nepal Press

सिंगटी हाइड्रो इनर्जीको आईपीओ खुल्यो

काठमाण्डौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज शुक्रबारदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २९ लाख कित्ता आईपीओ खोलेको हो ।

जसमध्ये ५८ हजार कित्ता कर्मचारीका लागि १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सर्वसाधरणले आवेदन गर्न सक्नेछन् ।

आईपीओ आवेदन दिने अन्तिम मिति छिटोमा चैत १० र ढीलोमा चैत २० सम्म दिन सकिने छ । कम्पनीले निष्काशन गर्ने आईपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसको विक्री प्रवन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर