सिंगटी हाइड्रो – Nepal Press
सिंगटी हाइड्रो

सिंगटी हाइड्रो इनर्जीको आईपीओ खुल्यो

काठमाण्डौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज शुक्रबारदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २९ लाख कित्ता आईपीओ खोलेको हो । जसमध्ये ५८ हजार कित्ता कर्मचारीका लागि १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सर्वसाधरणले आवेदन गर्न सक्नेछन्...