प्रधानमन्त्री ओलीले लेखेको ‘म त भाग्यमानी’ गीतको भिडियो यूट्यवमा – Nepal Press

प्रधानमन्त्री ओलीले लेखेको ‘म त भाग्यमानी’ गीतको भिडियो यूट्यवमा

काठमाडौं । छानेर नि होइन, होइन जानीजानी तर, जन्मे नेपालमा मत कति भाग्यमानी प्रधानमन्त्री केपी  शर्मा ओलीले लेखेको यी शब्दमा बुनिएको गीतको भिडियो युट्यूवमा रिलिज गरिएको छ । यो गीतमा शिशिर योगीले स्वर र संगीत दिएका छन् ।

आठ मिनेटभन्दा लामो भिडियालाई वीरेन्द्र भाटले निर्देशन गरेका हुन् । भिडियोको सुरुवातमा ओलीले दोस्रोपटक मृर्गौला प्रत्यारोपण गर्नुपूर्व दिएको मन्तव्यको फुटेज राखिएको छ । भिडियोमा योगी स्वयमले अभिनय गरेका छन् । अरु कलाकार प्रयोग गरिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *