म त भाग्यमानी – Nepal Press
म त भाग्यमानी

प्रधानमन्त्री ओलीले लेखेको ‘म त भाग्यमानी’ गीतको भिडियो यूट्यवमा

काठमाडौं । छानेर नि होइन, होइन जानीजानी तर, जन्मे नेपालमा मत कति भाग्यमानी प्रधानमन्त्री केपी  शर्मा ओलीले लेखेको यी शब्दमा बुनिएको गीतको भिडियो युट्यूवमा रिलिज गरिएको छ । यो गीतमा शिशिर योगीले स्वर र संगीत दिएका छन् । आठ मिनेटभन्दा लामो भिडियालाई वीरेन्द्र भाटले निर्देशन गरेका हुन् । भिडियोको...