पहेलो धातुको मूल्यमा सामान्य वृद्धि, प्रतितोला ८६ हजार ६०० मा कारोबार – Nepal Press

पहेलो धातुको मूल्यमा सामान्य वृद्धि, प्रतितोला ८६ हजार ६०० मा कारोबार

काठमाडौं । आइतबार सुन तोलामा चार सय रुपैयाँले बढेको छ । शुक्रबार स्थिर रहेको सुनको मूल्य आज बढ्न पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज छापावाल सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार १५० रुपैयाँ कायम भएको । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आज चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा किनबेच भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर