पहेलो धातु – Nepal Press
पहेलो धातु

पहेलो धातुको मूल्यमा सामान्य वृद्धि, प्रतितोला ८६ हजार ६०० मा कारोबार

काठमाडौं । आइतबार सुन तोलामा चार सय रुपैयाँले बढेको छ । शुक्रबार स्थिर रहेको सुनको मूल्य आज बढ्न पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज छापावाल सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार १५० रुपैयाँ कायम...