शिवरात्रिमा आएका साधुलाई विदा गरिँदै, सयदेखि १५ हजारसम्म दक्षिणा – Nepal Press

शिवरात्रिमा आएका साधुलाई विदा गरिँदै, सयदेखि १५ हजारसम्म दक्षिणा

काठमाडौँ । महाशिवरात्रिका लागि पशुपतिआएका साधुसन्तलाई आज विदा गरिँदैछ ।

उनीहरुलाई पशुपति क्षेत्र विकास कोषले सयदेखि १५ हजार रुपैयाँसम्म दक्षिणा दिएर विदा गर्न लागेको हो ।

कोषका अनुसार उनीहरुलाई बिहान ११ बजे दक्षिणासहित विदा गरिँदैछ ।

साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिने प्रचलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर