शिवरात्रि – Nepal Press
शिवरात्रि

शिवरात्रिमा आएका साधुलाई विदा गरिँदै, सयदेखि १५ हजारसम्म दक्षिणा

काठमाडौँ । महाशिवरात्रिका लागि पशुपतिआएका साधुसन्तलाई आज विदा गरिँदैछ । उनीहरुलाई पशुपति क्षेत्र विकास कोषले सयदेखि १५ हजार रुपैयाँसम्म दक्षिणा दिएर विदा गर्न लागेको हो । कोषका अनुसार उनीहरुलाई बिहान ११ बजे दक्षिणासहित विदा गरिँदैछ । साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिने प्रचलन छ ।