मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश – Nepal Press

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०७६/७७ मा आयोगले गरेको कामको प्रतिवेदन पेश गरेको छ ।

आयोगका अध्यक्ष समिम मिँया अन्सारीले एक समारोहका बीच राष्ट्रपति कार्यालय शीतल निवासमा प्रतिवेदन पेश गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर