मुस्लिम – Nepal Press
मुस्लिम

भारतको त्रिपुरामा मुस्लिममाथि आक्रमण तीव्र, घर र मस्जिदहरुमा आगजनी

त्रिपुरा । मस्जिद र मुसलमानहरुको बस्तीमा आक्रमण भएपछि भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा तनाब बढेको छ । आक्रमणपछि त्रिपुराको सुरक्षा अवस्था कडा पारिएको छ । प्रभावित क्षेत्रमा भेला हुन रोक लगाइएको छ । हिन्दूको एउटा समूह र प्रहरीबीचको झडपछि हिंसा भड्किएको थियो । बंगलादेशमा हालै हिन्दूमाथि भएका आक्रमणको बिरोधमा हिन्दूहरुले...