एसईई परीक्षा जेठ १३ देखि २४ सम्म – Nepal Press

एसईई परीक्षा जेठ १३ देखि २४ सम्म

काठमाडौं । २०७७ सालको माध्यामिक शिक्षा एसईई परीक्षा आगामी जेठ १३ देखि २४ गते सम्मदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बोर्ड बैठकले २०७८ जेठ १३ देखि २४ सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंग बहादुर अर्यालले नेपाल प्रेसलाई बताए ।

कोरोना भाइरसको कारण २ महिना ढिलो हुने भएको परीक्षा यसअघि चैतको पहिलो सातादेखि नै एसईइ परिक्षा शुरु हुने गरेको थियो ।
कोराना भाइरसको कारण नयाँ शैक्षिक सत्र गत पुसदेखि मात्रै भौतिक उपस्थितीमा कक्षा शुरु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *