एसईई परिक्षा – Nepal Press
एसईई परिक्षा

एसईईबारे विज्ञहरूको बहस : सानोठिमी कहिल्यै जुम्ला पुगेको छ ?

काठमाडौं । शिक्षाविद्हरूले एसईई परीक्षा नै खारेज गर्नुपर्ने बहसलाई पुनः जोड दिन थालेका छन् । शिक्षा पत्रकार समूहले सोमबार जुममार्फत् गरेको ‘एसईईलाई के गर्ने’ विषयक बहसमा राष्ट्रिय परीक्षा बोर्डले एसईई सञ्चालन गर्नु नै संविधान विपरीत भएको शिक्षाविद्हरूले दावी गरे । शिक्षाविद् डा. विष्णु कार्की परीक्षा कसको दायित्व र यसको...