बैठक शुरू हुनासाथ प्रचण्ड-माधव पक्षको अवरोध, रावललाई बोल्न समय दिइयो – Nepal Press

बैठक शुरू हुनासाथ प्रचण्ड-माधव पक्षको अवरोध, रावललाई बोल्न समय दिइयो

काठमाडौं । प्रतिनिधिसभा बैठक शुरू भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लाग्दा प्रचण्ड-माधव पक्षका सांसदहरुले उठेर विरोध जनाएका छन् ।

सभामुखले सांसद भीम रावललाई बोल्न समय दिएका छन् । रावलले सभामुखले दिएको ३ मिनेटभन्दा बढी समय लाग्न सक्ने भन्दै बोल्न शुरू गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर