प्रचण्ड-माधव – Nepal Press
प्रचण्ड-माधव

रामचन्द्र यसरी बने गठबन्धनको साझा नेता : प्रचण्ड-माधवको जोडबल, देउवाको समर्थन

प्रतिनिधिसभाको पहिलो विघटनकै बेला कांग्रेस नेतृत्व आन्दोलनका लागि तयार नहुने खतरा देखिएको थियो । पौडेलले अडान लिएकै कारण कांग्रेसले ताजा जनादेशतर्फ नभएर संसद पुनःस्थापनातर्फ आफ्नो कदम अगाडि बढायो ।