पूर्वप्रधानसेनापति क्षेत्रीले भेटे भारतीय सेनापति नरवाणे – Nepal Press

पूर्वप्रधानसेनापति क्षेत्रीले भेटे भारतीय सेनापति नरवाणे

दिल्ली– पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री र भारतीय सेनापति मनोजमुकुन्द नरवाणेबीच भेटवार्ता भएको छ ।

भारत भ्रमणमा रहेका थापा र नरवाणेबीच भएको भेटमा सैनिक कल्याणकारी र निवृत्त सैनिकको विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर