पूर्वप्रधानसेनापति क्षेत्रीले भेटे भारतीय सेनापति नरवाणे

२०७७ फागुन १९ गते १२:४५

दिल्ली– पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री र भारतीय सेनापति मनोजमुकुन्द नरवाणेबीच भेटवार्ता भएको छ ।
भारत भ्रमणमा रहेका थापा र नरवाणेबीच भएको भेटमा सैनिक कल्याणकारी र निवृत्त सैनिकको विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर