राजेन्द्र क्षेत्री – Nepal Press
राजेन्द्र क्षेत्री

पूर्वप्रधानसेनापति क्षेत्रीले भेटे भारतीय सेनापति नरवाणे

दिल्ली– पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री र भारतीय सेनापति मनोजमुकुन्द नरवाणेबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका थापा र नरवाणेबीच भएको भेटमा सैनिक कल्याणकारी र निवृत्त सैनिकको विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ ।