सरकारले गर्‍यो ७१ जिल्लाका युवा समिति अध्यक्ष मनोनयन (सूचीसहित) – Nepal Press

सरकारले गर्‍यो ७१ जिल्लाका युवा समिति अध्यक्ष मनोनयन (सूचीसहित)

काठमाडौं । सरकारले ७१ जिल्लामा राष्ट्रिय युवा परिषदका अध्यक्ष नियुक्त गरेको छ । युवा तथा खेलकुद मन्त्री दावा लामाको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले जिल्ला युवा समितिका अध्यक्ष मनोनयन गरेको परिषदले जनाएको छ ।

यसअघि तत्कालीन मन्त्री राजन केसीका पालामा मनोनयन भएका ६ जना जिल्ला अध्यक्षको पदावधि कायमै रहेकाले बाँकी जिल्लामा नयाँ अध्यक्ष मनोनयन गरिएको हो ।

मन्त्री लामा र युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलबीच छलफलपछि सूची तय भएको हो ।

मनोनयन भएका जिल्ला युवा समितिका अध्यक्षहरु केपी ओली पक्षीय नेकपाका युवा र विद्यार्थी फाँटमा क्रियाशील नेताहरु हुन् । कतिपय अध्यक्ष दोहोरिएका छन् । राष्ट्रिय युवा परिषदको बोर्ड केही दिनअघि गठन भएको थियो ।

मनोनयन भएका जिल्ला युवा समितिका अध्यक्षहरुको सूची यसप्रकार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर