राष्ट्रिय युवा परिषद – Nepal Press
राष्ट्रिय युवा परिषद

सरकारले गर्‍यो ७१ जिल्लाका युवा समिति अध्यक्ष मनोनयन (सूचीसहित)

मनोनयन भएका जिल्ला युवा समितिका अध्यक्षहरु केपी ओली पक्षीय नेकपाका युवा र विद्यार्थी फाँटमा क्रियाशील नेताहरु हुन् । कतिपय अध्यक्ष दोहोरिएका छन् । राष्ट्रिय युवा परिषदको बोर्ड केही दिनअघि गठन भएको थियो ।