संसद बैठक १३ दिनभित्र बोलाउन सर्वोच्चको आदेश – Nepal Press

संसद बैठक १३ दिनभित्र बोलाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनको कदम बदर गर्दै संसद पुनःस्थापना गरेको छ ।

साथै १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश समेत गरेको छ ।

योसँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेभित्र बोलाउनुपर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर