इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्यमा सकारात्मक र नकारात्मक सर्किट – Nepal Press

इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्यमा सकारात्मक र नकारात्मक सर्किट

काठमाडौं । बजार खुलेलगत्तै बढ्न थालेको नेपाल इन्फ्रास्ट्रकचर बैंक (नीफ्रा) को शेयर मूल्य २० मिनेटमा नै सकारात्मक सर्किटबाट नकारात्मक सर्किट लाग्न पुगेको छ ।

बजार खुल्न साथ १० प्रतिशतले बढेको नीफ्राको शेयर मूल्य पुन नकारात्मक सर्किट लाग्न पुग्यो । ६६० रुपैयाँबाट शुरु भएको कारोबार ७२६ रुपैयाँसम्म पुगेको थियो । पुन शेयर मूल्य घट्दै आहिलेसम्ममा ५९४ रुपैयाँमा कारोबार भइरहेको छ ।

बजार खुलेको ४५ मिनेटमा ३९ अंकले शेयर घट्न पुगेको छ । आज प्रि–ओपन शेसनमा नै १९ अंक ले बढेको नेप्से आहिले घट्न पुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर