इन्फ्रास्ट्रकचर बैंक – Nepal Press
इन्फ्रास्ट्रकचर बैंक

इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्यमा सकारात्मक र नकारात्मक सर्किट

काठमाडौं । बजार खुलेलगत्तै बढ्न थालेको नेपाल इन्फ्रास्ट्रकचर बैंक (नीफ्रा) को शेयर मूल्य २० मिनेटमा नै सकारात्मक सर्किटबाट नकारात्मक सर्किट लाग्न पुगेको छ । बजार खुल्न साथ १० प्रतिशतले बढेको नीफ्राको शेयर मूल्य पुन नकारात्मक सर्किट लाग्न पुग्यो । ६६० रुपैयाँबाट शुरु भएको कारोबार ७२६ रुपैयाँसम्म पुगेको थियो ।...